‘आ बाट आमा’को गलेश्वरमा शुभमुहूर्त, चितवनदेखि छायांकन प्रारम्भ

August 29, 2025 at 05:44 AM

काठमाडौं।  आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘आ बाट आमा’ को बिहीबार तनहुँस्थित गलेश्वर मन्दिरमा विधिवत् शुभमुहूर्त गरिएको छ। करिब दुई सय जना बटुकले हवनसहित पूजाआर्चना गरी मुहूर्त सम्पन्न गरेका हुन्। निर्माणपक्षका अनुसार सोही दिनदेखि फिल्मको छायांकन चितवनबाट सुरु भएको छ। निर्देशक चन्द्र पन्तका भनाइमा करिब एक महिनासम्म चल्ने छायांकन चितवन, काठमाडौं र भारतको हैदरावादमा हुनेछ। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...