हिमाली भेगको कथामा मित्र प्रधानले ‘स्वाहाः’ बनाउने

August 29, 2025 at 07:55 AM
1 min read

काठमाडौँ- ‘स्वाहाः’ नामक फिल्म बन्ने भएको छ। थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमको फिल्मको नाम घोषणा गरेका हुन्। फिल्म मित्र प्रधान (नर) को निर्माण तथा निर्देशनमा बन्नेछ। फिल्ममा शिवम अधिकारी पटकथा तथा संवाद रहनेछ। हिमाली भेगको कथामा रहने फिल्मको मुख्य भूमिकामा रोशन श्रेष्ठ जोडिएको टिमले जनाएको छ। अन्य कलाकार छिटै सार्वजनिक गर्ने टिमको तयारी छ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...