कार्यक्रममा जाँदा एक–अर्काका लागि ड्रेस सेलेक्ट गर्नेसम्मको नीति र वेनिशाको उदाहरणीय मित्रता

August 29, 2025 at 01:43 PM

काठमाडौं– अहिले निर्माण भैरहेका अधिकांश फिल्महरुमा दुई अथवा त्योभन्दा बढी अभिनेत्रीको अभिनय देख्न पाइएको छ । फिल्मको कथावस्तु अनुसार ती फिल्महरुमा अभिनय गर्ने क्रममा उनीहरुलाई कि त एक–अर्कासँग अति नै घनिष्ठता रहेको गहिरो मित्रता भएको देखाइन्छ कि त यसको ठिक विपरित । कतिपय फिल्ममा उनीहरुलाई एक–अर्काका लागि त्याग, बलिदान, यहाँसम्म की ज्यानै दिएको पनि देखिन्छ भने फिल्मको कथा अनुसार एक–अर्काको अनुहार नै हेर्न नसक्ने पात्रमा समेत प्रस्तुत भैरहेका छन् । यी त भए पर्दा भित्रको कुरा । यद्यपि, पर्दा बाहिर पनि तिनै अभिनेत्रीहरुमध्ये कतिपयमा बोलचाल नै नभएको पनि पाइन्छ भने एक–अर्काको विरुद्धमा उछित्तो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...