काठमाडौं – निर्देशक दिनेश राउतले आफ्नो नयाँ नेपाली फिल्म ‘कुमारी’ को घोषणा गरेका छन् । टुँडिखेलमा शुक्रवार एक भव्य कार्यक्रमको आयोजना गरी फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अभिषेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो । कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ को प्रस्तुतिले थप रौनक थपेको थियो । लिम्बुले यसै फिल्ममार्फत पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै यसै फिल्मको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे । ‘आइ एम सरी’ बाट निर्देशन थालेका गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...