कात्तिक २७ मा ‘शिवांश : च्याप्टर–१’

August 30, 2025 at 05:05 AM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै निर्माण संस्थाले फिल्मको रिलिज डेट  तय गरेको हो । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र फिल्मसँग के सम्बन्ध छ, यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन । पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हो । निर्मातामा अञ्जान केसी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...