चलचित्र ‘शिवांशः च्याप्टर–१’को प्रदर्शन मिति घोषणा

August 31, 2025 at 07:16 AM

काठमाडौं । चलचित्र ‘शिवांशः च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माणपक्षले चलचित्रको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...