‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने

August 31, 2025 at 06:55 AM

फिल्म ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माण पक्षले फिल्मको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...