दिनेश राउतले ‘कुमारी’ मा लन्च गरे आशा लाग्दा नयाँ अनुहार

August 31, 2025 at 06:45 AM

निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘कुमारी’ को घोषणा गरेका छन् । काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अबिशेक खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो। कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...