गायक सबिन श्रेष्ठको नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक

September 1, 2025 at 03:57 AM

काठमाडौं – गायक तथा सङ्गीतकार सबिन श्रेष्ठले आफ्नो नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक गरेका छन्। यो गीतले बिछोडिएको प्रेमको मार्मिक कथालाई प्रस्तुत गरेको छ, जसमा प्रेम पाउनका लागि गरिएको सङ्घर्ष र त्यसबाट उत्पन्न निराशालाई समेटिएको छ। गीतमा शब्द, सङ्गीत र स्वर स्वयं सबिन श्रेष्ठकै रहेको छ। एक्लोपनको पीडामा छटपटाइरहेको र आफ्नो मनको व्यथा पोख्ने कोही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...