काठमाडौं : सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सिनेमाका दुई पोस्टर निर्माण पक्षले सोमबार बिहान सार्वजनिक गरेका हुन् । सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । पहिलो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देखिन्छ । छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन् । यसैगरी दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो …
‘हर्ष’को दुई पोस्टर Read More »
The post ‘हर्ष’को दुई पोस्टर first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...