‘हर्ष’ को पोस्टरमा प्रफुल्ल र गम्भीर देखिएका यी कलाकार

September 1, 2025 at 08:01 AM
1 min read

काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को दुई पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिलमका मुख्य कलाकारहरू प्रस्तुत गरिएको छ। पहिलो पोस्टरमा खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा राउत र शर्मिला मल्ल मुस्कानसहित हर्षित भावमा देख्न सकिन्छ भने हास्य कलाकार सन्तोष पन्तको हेराइ केही असन्तुष्ट भाव व्यक्त गरिरहेको छ। खगेन्द्र र वर्षा छोरासँग रमाइरहेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...