‘बलिदान’ अमेरिकाको २ सय हलहरुमा चल्ने

September 1, 2025 at 10:06 AM
1 min read

सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो फिल्म बलिदान पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शन हुने भएको छ । यो सँगै ‘बलिदान’ अमेरिकाभरका दुई सय भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए । यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...