काठमाडौं । अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘झरीपछि को इन्द्रेणी’ को गीत ‘धन्य धन्य लोकेश्वर’ हालै रेकर्ड गरिएको छ। नेवारी गीत ‘ऐला लुवया’ ‘सालगु गाचा’का गायक रोज मान महर्जन र गायिका रत्न शोभा महर्जनको सुमधुर स्वरमा सजिएको यस गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थपेको छ। गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका छन्। […]
The post झरीपछिको इन्द्रेणीको धन्य धन्य लोकेश्वर गीत रेकर्ड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...