जाहान्वी अभिनीत फिल्म ‘प्रेम गीता’ को टिजर सार्वजनिक 

September 2, 2025 at 09:43 AM
1 min read

काठमाडौँ- राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीता’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ११ सेकेन्डको टिजरमा प्रेमपछिको विछोडको प्रसंग उठाइएको छ। ओएसआरको युटुब च्यानलबाट सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशील पोखरेल लगायतलाई देख्न सकिन्छ। समसामयिक कथामा आधारित फिल्ममा सुशील, जाहन्वी, साजिदसहित आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...