राजेन्द्र बस्नेत निर्देशित ‘प्रेमगीत’को टिजर सार्वजनिक

September 2, 2025 at 10:33 AM

द सिनेमा टाइम्स, काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रेमगीता’को टिजर रिलिज भएको छ । मंगलबार सिनेमाको निर्माण टिमले १ मिनेट ११ सेकेण्ड लामो टिजर सार्वजनिक गरेको हो । यो टिजरमा सिनेमाका मुख्य कलाकार जाहन्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ । मंगलबार सार्वजनिक टिजरमा लभ स्टोरी, बिछोड र एक्सन देखिन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...