पाटनबाट ’कुमारी’ को छायाङ्कन सुरु

September 2, 2025 at 10:59 AM

फिल्म ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ । मंगलबार ललितपुरको बङ्गलामुखी मन्दिरमा मुहूर्त गरेसँगै फिल्मको छायाँकन समेत सुरु गरिएको हो । जहाँ कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति रह्यो। दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो । सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ । यस फिल्म मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...