‘मोदिबेनी’ मा बर्षा शिवाकोटी, मुहर्त गर्दै छायाङ्कनमा निस्कियो

January 30, 2024 at 01:02 PM

मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहर्त गर्दै चलचित्र ‘मोदीबेनी’ को युनिट छायाङ्कनमा निस्किएको छ। चलचित्रको मुहर्तसंगै टिममा अभिनेत्री बर्षा शिवाकोटीको प्रवेश भएको छ। उनि चलचित्रमा महत्वपूर्ण भूमिकामा अनुबन्धित भएकी छिन्। नव अभिनेता अमर प्रताप श्रेष्ठसँग उनको जोडी बाधिनेछ। बर्षा भन्छिन्, ‘मेरो भूमिका आजसम्म गरिरहेको भन्दा एकदमै भिन्न छ। कथावस्तु पनि चलन चल्तीका चलचित्रहरूको भन्दा फरक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...