पल, बेनिशा र नीतिको ‘मोहर’ले कति कमायो ?

September 3, 2025 at 07:26 AM

फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सफल भएको छ । प्रदर्शनको २६ दिनसम्म फिल्मको कमाइ ५ करोड रुपैयाँ ग्रसको नजिक पुगेको रिपोर्ट छ। मंगलबार (१७ भदौ)सम्म कमाइ ४ करोड ९२ लाख रुपैयाँ ग्रस छ । फिल्मले हल्का पिकअप लिए आगामी सप्ताहन्तको छेकोमा ५ करोडको आँकडा छुने प्रक्षेपण गर्न सकिन्छ । अहिले पनि यो फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...