‘प्रेम गीता’को टिजर रिलिज

September 3, 2025 at 11:06 AM

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीता’को टिजर रिलिज भएको छ । निर्माण पक्षले फिल्मको १ मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो । टिजरमा फिल्मका मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ । साथै, टिजरमार्फत यो फिल्म लभ स्टोरी, बिछोड र एक्सन पाउन सकिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...