निर्देशक कृषा चौलागाईँको जन्मदिनमा ‘पारस’को घोषणा

September 4, 2025 at 08:05 AM

काठमाडौं – निर्देशक कृषा चौलागाईँले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र ‘पारस’ को घोषणा गरेकी छिन्। ‘पीताम्बर’ पछि ‘जहाजैमा’ निर्देशन गर्ने घोषणा गरेकी चौलागाईँले बुधवार यो नयाँ चलचित्रको घोषणा गरेपछि ‘जहाजैमा’ तत्काल नबन्ने प्रस्ट भएको छ। केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा र निर्देशन दुवै कृषा चौलागाईँले गर्नेछिन्। उनका भाइ विशाल चौलागाईँको लगानी रहने यो चलचित्रलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...