‘धागो’ फिल्मको ‘ट्याउँ ट्याउँ’: वर्षा, सुरक्षादेखि बुद्धिसम्मको नृत्य (भिडियो)

September 5, 2025 at 09:43 AM

काठमाडौं– अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली फिल्म ‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । आगामी कात्तिक २८ गते (नोभेम्बर १४) नेपाल तथा भारतका सिनेमा हलमा एकसाथ रिलिज हुन लागेको यो फिल्मको नयाँ गीत शुक्रवार सार्वजनिक गरिएको हो । यो गीतमा गायक पुष्पन प्रधान तथा गायिका आकाङ्क्षा थापाको स्वर रहेको छ । शब्द तथा सङ्गीत पनि पुष्पन प्रधानकै रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा वर्षा राउत, सुरक्षा पन्त, बुद्धि तामाङ, प्रभात थापा, सुरभी थापा लगायतका कलाकारहरू देखिएका छन् । कोरियोग्राफी भने कविराज गहतराजले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...