पुजार सार्की सुरु

January 31, 2024 at 02:59 AM
1 min read

पोखरा। अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी फिल्म ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै फिल्म छायाङ्कनमा गएको छ । आइतबार फर्स्ट लुक पोस्टर सार्वजनिकसँगै फिल्म युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो । फिल्मको छायाङ्कन सोही गाउँमा हुनेछ । निर्देशक दिनेश […]

The post पुजार सार्की सुरु appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...