काठमाडौं– गत साउन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मोहर’ सिनेमा हलमा प्रदर्शन भैरहेको छ । यो फिल्मले बक्स अफिसमा सुखद व्यवसाय गरेको छ । वर्षकै दोस्रो हिट फिल्मको रुपमा ‘मोहर’ ले आफ्नो नाम लेखाइसकेको छ । यसैबीच, अब भने यो फिल्मको निर्माण संस्थाले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका चार वटा सिनेमा हलमा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको म्याङ्गो जन ज्योती सिनेमा, सामाखुशी, काठमाडौंको क्यूएफएक्स स्क्वायर मल, किर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स तथा न्यूरोडको रञ्जना सिनेप्लेक्समा गएर फिल्म हेर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...