फिल्मकर्मीको अपील- ‘नागरिक सरकार गठन र नयाँ निर्वाचन गरौँ’

September 9, 2025 at 11:15 AM
1 min read

काठमाडौं- सोमवारदेखि जारी जेन जीको आन्दोलनप्रति फिल्मकर्मीहरुले समर्थन जनाएका छन् । कलाकारहरुले मंगलवार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको बर्बर दमन र नर संहारले आफूहरुको हृदय छिया छिया भएको पनि जनाएका छन् । एक दर्जन बढी कलाकारहरुद्वारा जारी विज्ञप्तीमा भनिएको छ- ‘देशमा विद्यमान विकृति, विसंगति र भ्रष्टाचार उन्मुलनका लागि सरकारी तत्परताको माग राख्दै जेनजीको आह्रवानमा भदौ २३ गते भएको विशेष आन्दोलनप्रति देशमा हामी चलचित्रकर्मीहरु पूर्ण समर्थन गर्दछौं । शान्तिपूर्वक भैरहेको आन्दोलन दवाउन सरकारद्वारा गरिएको बर्वर दमन तथा १९ जनाको ज्यान जाने गरी भएको नरसंहारले हामी चलचित्रकर्मीको हृदय छियाछिया ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...