काठमाडौँ । भारतीय अभिनेत्री प्राजक्ता कोलीले पूर्व निर्धारित नेपाल भ्रमणको योजना रद्द गरेकी छन् । नेपालमा जेन जीको आन्दोलनपछिको माहोललाई मध्यनजर गर्दै उनले नेपाल यात्राको पूर्व योजना तत्काललाई स्थगित गरेकी हुन् । उनले इन्स्टाग्राम एकाउण्टमा नेपालमा भएको घटना प्रति दुःख व्यक्त गर्दै नेपाल भ्रमणको योजना रद्द गर्नु परेको खुलाएकी छन् । ‘नेपालमा जे भयो, त्यो […]
The post प्राजक्ताको नेपाल भ्रमण रद्द appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...