भुटानीहरुको कथामा आधरित फिल्म ‘भूठानको’(द वल्र्ड ह्यपियस्ट म्यान) को छायाङ्कन समाप्त

January 31, 2024 at 06:22 AM
1 min read

काठमाडौं- ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड फिल्म ‘भूठान(द वल्र्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पुरा भएको छ । फिल्मको कथावस्तु भुटानदेखि भारत,नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र उनीहरुको जीवन यात्राको कथामा आधारित रहने निर्माण टिमले जनाएको छ। फिल्मलाई अंग्रेजीमा ‘वल्डस् ह्याप्पिस्ट म्यान’ भनिएको छ। यो फिल्ममा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्माचार्य, भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डनलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्ममा ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे र रंगकर्मी तथा निर्देशक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...