यो जित हाम्रो पुस्ताको साहसले सम्भव भएको हो: अनमोल केसी

September 12, 2025 at 04:39 PM

काठमाडौं – अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनप्रति आफ्नो खुसी व्यक्त गरेका छन्। हालै नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्ति भएपछि उनले यसलाई ‘इतिहास रचियो’ भन्दै प्रशंसा गरेका छन्। अनमोलले आफ्नो पोस्टमा लेखेका छन्, “इतिहास रचियो! नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ। यो जित हाम्रो पुस्ताको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...