काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनका कारण भदौ २४ गतेदेखि बन्द भएका देशै भरिका सिनेमा हलहरु भोलि भदौ ३० गते सोमवारदेखि सुचारु हुने भएका छन् । सिनेमा हलहरु खुलेसंगै गत भदौ २० गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रिमै’ को प्रदर्शन सुचारु हुने भएको छ । भदौ २० गते शुक्रवारदेखि प्रदर्शनमा आएको ‘रिमै’ भोलि सोमवारदेखि सिनेमा हल सञ्चालनमा आएसँगै पुनः प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । भदौ २३ गते सोमवारसम्म निरन्तर प्रदर्शनरत यो फिल्मको प्रदर्शन जेन–जी आन्दोलनका कारण स्थगित भएको थियो । दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको ‘रिमै’ देशमा एक्कासी चर्किएको जेन–जी प्रदर्शनको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...