‘माग्ने राजा’ पनि प्रदर्शनमा, नयाँ गीत सार्वजनिक (भिडियो)

September 15, 2025 at 05:43 AM

काठमाडौं– गत भदौ ६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘‘माग्ने राजा’ पनि आज सोमवार सिनेमा हलहरु सञ्चालनमा आएसंगै पुनः प्रदर्शनमा आएको छ । बक्स अफिसमा सुखद व्यापार गरिरहेको यो फिल्म गत भदौ २३ गतेदेखि चर्किएको जेन–जी प्रदर्शनका कारण सिनेमा हल बन्द भएपछि प्रदर्शन रोकिएको थियो । यसैबीच, यो फिल्ममा समावेश ‘नो नट अगेन’ (हाम्रो माटो हाम्रो देश) बोलको गीतसमेत रिलिज गरिएको छ । यो गीतमा फिल्ममा प्रायः जसो सबै कलाकारलाई स्थान दिइएको छ । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र हर्क साउदको शब्द रचना तथा डेविड शंकर, सविन सुवेदी र सम्राट न्यौपानेको स्वर सुन्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...