भदौ २७ बाट पोष्टपोण्ड भएको ‘अभिमन्यु’ दशैंको फूलपातीमा रिलिज हुने

September 15, 2025 at 06:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी दशैंको फूतपाती अर्थात् असोज १३ गतेबाट गत शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको सिनेमा ‘अभिमन्युः च्याप्टर वान’ पनि प्रदर्शनमा आउने भएको छ । सस्पेन्स थ्रिलर जनरामा सिनेमाको निर्माण कम्पनी सेभेन सिज सिनेमाले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मिति दशैंको फूलपाती घोषणा गरेको हो । यसअघि यो सिनेमाको देशमा चर्किएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...