मुम्बई । बलिउड जोडी कटरिना कैफ र विक्की कौशल चाँडै आमाबाबु बन्ने तयारीमा छन् । कटरिना र विक्कीले यो विषयमा हालसम्म मुख नखोले पनि उनीहरू निकटले भने आगामी अक्टोबर–नोभेम्बरमा कटरिनाले सन्तानलाई जन्म दिने दाबी गरेका छन् । कटरिना गर्भवती छिन् भन्ने विषयमा कैयौँ महिनादेखि समाचार बाहिर आइरहेका थिए । तर जोडीले हालसम्म पनि यो विषयमा […]
The post आमा बन्दै कटरिना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...