एक साता मुर्झाएर बौरियो कला जगत्

September 16, 2025 at 11:03 AM
1 min read

काठमाडौँ- भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले देशको सबै क्षेत्र प्रभावित भए। करिब एक  साता कला क्षेत्रमा पनि ठूलै  असर पर्‍यो। देशभरका फिल्म हल, थिएटर र चित्रकला प्रदर्शनी बन्द भए। हल बन्द हुँदा फिल्म चलेनन्।  विभिन्न ठाउँमा फिल्म छायांकन अवरुद्ध भए। रंगमञ्चमा शून्यता छायो। चित्रकला प्रदर्शनी, गीत सार्वजनिकजस्ता कार्यक्रम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...