‘जारी २ : सङ अफ च्याब्रुङ’ कार्तिक ६ गते भाइटीकाबाट रिलिज हुने

September 16, 2025 at 01:57 PM

रंगखबर, काठमाडौँ: असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए । सिनेमाको निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...