‘बलिदान’ गीतमा समर्पण र देशप्रेमको राग

September 16, 2025 at 11:07 PM

काठमाडौं । यही असोज १३ फूलपातीका दिनदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘बलिदान’को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान बलिदान’ शीर्षकमा सार्वजनिक गीतमा सुजन चापागाईंको स्वर तथा संगीत छ भने शब्द हर्क साउदले लेख्नुभएको हो । गीतलाई लिरिकल शैलीमा सार्वजनिक गरिएको छ । गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई अभिव्यक्त गरिएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...