हस्पिटलमा भर्ना भएकी हुन् विपना ?

September 18, 2025 at 05:49 AM

काठमाडौं– अभिनेत्री विपना थापालाई सामाजिक सञ्जालमा धेरै जनाले ‘गेट वेल सुन’ अर्थात शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हातमा क्यानुला लगाएको क्लोजअप तस्विर आफ्नो फेसबुक स्टोरी तथा टाइमलाइनमै शेयर गरेपछि उनलाई स्वास्थ्य लाभको कामना दिनेहरु बढेका हुन् । उक्त तस्विरमा विपनाले क्यानुला लगाएकै हातले आफ्नो देब्रे आँखा छोपेकी छिन् भने दाहिने आँखाले मात्र क्यामरामा हेरेकी छिन् । अर्को एउटा क्लोजअप तस्विरमा विपनाले विमारीले नै लगाउने हरियो पहिरन लगाएको देखिएको छ । उक्त तस्विरमा भने विपना मुस्कुराएकी छिन् । उनी मुस्कुराएको तस्विर भने हाल छायांकनको क्रममा रहेको फिल्म ‘आ बाट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...