‘वरिष्ठ बलराम’ को दुई पोस्टर : बल ठुलो कि बुद्धि ?

September 18, 2025 at 07:32 AM

बल र बुद्धि सहित ‘वरिष्ठ बलराम’को दुई पोस्टर सार्वजनिक गरिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुई वटा पोस्टर सार्वजनिक भएका हुन् । सार्वजनिक पहिलो पोस्टरमा फिल्मका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् । दयाहाङ विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी अन्य कलाकारलाई पनि देख्न सकिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...