प्रेम र पिडा महसुश गराउने प्रकाश र परिक्षाको ‘सोल्टिनी’ टिजर

September 18, 2025 at 07:00 AM

फिल्म ’सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ । अर्जुन सुवेदी निर्देशित फिल्मा कात्तिक ६ गते भाइटिकाको दिनदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...