‘परान’ पोस्टरमा प्रेमिल बने महेश र अञ्जना

September 18, 2025 at 06:28 AM

फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहिबार फिल्मको पहिलो झलक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईली रोमान्टिक रुपमा प्रस्तुत छन् । पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...