‘वरिष्ठ बलराम’का दुई पोस्टर सार्वजनिक

September 18, 2025 at 10:48 AM

काठमाडौं – तिहारको भाइटिकालाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘वरिष्ठ बलराम’ले आफ्नो प्रचार प्रसारलाई तीव्रता दिँदै दुई पोस्टर सार्वजनिक गरेको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्रले सार्वजनिक पोस्टरमार्फत दर्शकमा चलचित्रबारे थप जानकारी दिएको हो। पहिलो पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई र विजय बराल सहित अन्य कलाकारहरूको उपस्थिति छ। दोस्रो पोस्टरमा दयाहाङ र विजय मात्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...