पारिवारिक कथामा बनेको फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

September 19, 2025 at 04:59 AM
1 min read

काठमाडौँ-  फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा जोडिएको छ। फिल्म पारिवारिक कथामा बनेको फिल्मले तामाङ संस्कृतिलाई प्राथमिकता दिएको छ। मिलन तामाङको निर्देशनमा बनेको फिल्म दसैँको फूलपाती अर्थात् असोजको १३ मा प्रदर्शन हुनेछ। फिल्मकाे कथा रामशरण पाठकले लेखेका हुन्। फिल्ममा धीरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत, श्यामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...