बलिउडमा अनुपविक्रमको डेब्यु

September 20, 2025 at 10:36 PM

काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले सलमान खान स्टारर चलचित्र ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यु गर्नुभएको छ । लद्दाखमा पहिलो चलचित्रको सेड्युलको छायांकन सकेको जानकारी उहाँले दिनुभएको छ । अपूर्व लाखियाले निर्देशन गरिरहेको यो चलचित्रलाई सलमानको ब्यानर सलमान खान फिल्मस्ले निर्माण गरिरहेको छ । अनुपले यसबारे सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ । ‘सलमान खान सरसँग

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...