’हरिबहादुरको जुत्ता’ ट्रेलरलाई सकारात्मक प्रतिक्रिया

September 21, 2025 at 06:37 AM

फिल्म ’हरिबहादुरको जुत्ता’ को ट्रेलर शनिबार सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता हरिवंश आचार्यको शिर्ष भूमिका रहेको फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रोमो : दिपेन्द्र के खनाल निर्देशित फिल्म दशैँको फूलपातीमा रिलिज हुँदैछ । ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ। हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...