‘अभिमन्यु : च्याप्टर १’ फेरी सर्यो, अब असोज २४ गते प्रदर्शन हुने

September 21, 2025 at 11:05 AM

 रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । असोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...