‘मोना लिसा’ को पहिलो झलक सार्वजनिक, इन्डो–नेपाल सहकार्यमा निर्माण हुने

September 22, 2025 at 06:00 AM

काठमाडौं– नेपाली तथा भारतीय मेकरहरुको संयुक्त लगानीमा नयाँ फिल्म निर्माण हुने भएको छ । केही दक्षिण भारतीय निर्माताहरुको सहकार्यमा नेपालमै तयार हुन लागेको यो फिल्मलाई प्रतिक्षित प्रोजेक्टका रूपमा लिइएको छ । यो फिल्म बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा’ (ब्लडी लभ) निर्माण हुने भएको हो । घटस्थापनाको दिन पारेर फिल्म निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् । ठूलो बजेटमा निर्माण हुने भनिएको यो फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...