टीजरमा ‘मैझारो’, विल्सन विक्रमको निर्देशनले उचाई छुने संकेत

September 22, 2025 at 11:43 AM

काठमाडौं– आगामी कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘मैझारो’ को टीजर सार्वजनिक भएको छ । फिल्मको निर्माण पक्षले सोमवार बडादशैँको पहिलो दिन अर्थात घटस्थापनाको दिन पारेर १ मिनेट ५८ सेकेण्ड लामो टीजर सार्वजनिक गरेको हो । सार्वजनिक टीजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर तथा दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको रमणीय दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ । चिया बगानमा चिया टिप्न ढोको बोकेकी मिरुना मगरलाई डोको बोकेको देख्न सकिन्छ । सायद उनी चिया बगानमा चिया पत्ती टिप्ने काम गरेकी हुन् कि भन्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...