त्रिकोणात्मक प्रेम कथा ‘मैझारो’को टिजर सार्वजनिक

September 22, 2025 at 10:51 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मैझारो’को टिजर रिलिज भएको छ । सोमबार बडादसैंको घटस्थापनाको अवसरमा सिनेमाको करिब दुई मिनेट लामो टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...