‘परान’ को पोस्टरमा नीर शाहको भूमिका के हो ?

September 22, 2025 at 12:23 PM

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन् । फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउँदैछ। यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...