‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ सार्वजनिक, मुस्ताङ र राजस्थानमा अनमोल-आँचलको रोमान्स

September 22, 2025 at 05:10 PM

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जेरी अन टप’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । विजया दशमीको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको ‘कस्तुरी’ बोलको यो गीतमा मुख्य कलाकार अनमोल केसी र आँचल शर्माको रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ । गीतको भिडियो मुस्ताङको रमणीय दृश्य र भारतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...