हास्य र रोमान्सको धमाका ‘मस्ती ४’को टिजर सार्वजनिक

September 23, 2025 at 07:10 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । बलिउडको चर्चित फ्रेन्चाइज सिनेमा ‘मस्ती’ श्रृंखलाको चौथो भाग ‘मस्ती ४’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता रितेश देशमुख, विवेक ओबराय र आफताब शिवदासानी फेरि एकपटक स्क्रिनमा एकसाथ देखिएका छन् । सन् २००४ मा पहिलोपटक प्रदर्शन भएको ‘मस्ती’ले हलिउड शैलीको रोम्यान्टिक-कमेडीलाई भारतीय परिवेशमा रोचक ढंगले प्रस्तुत गरेको थियो । त्यसपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...