तक्मेबुढा निर्देशित ‘मैझारो’ टिजर रिलिज |भिडियो

September 22, 2025 at 05:38 PM

काठमाडौं । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर रिलिज भएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको दिन पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको हो। सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनः बीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...